मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस संसदीय दलको आज बस्ने भनिएको बैठक स्थगित

एक्सप्रेस पाना
बैशाख २७, २०८१ बिहीबार
  • 212
    SHARES
  • कांग्रेस संसदीय दलको आज बस्ने भनिएको बैठक स्थगित

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। 

    images

    पूर्वमन्त्री एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्यष्टि कार्यक्रम हुने भएकाले आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ। 

    गुरुङको यही वैशाख २५ गते निधन भएको थियो।  

    images

    आज स्थगित भएको बैठक शुक्रबार बिहान साढे ८ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। संसदीय दलको बैठक अघि कांग्रेस संसदीय दल कार्यसमितिको बैठक पनि बस्ने छ।

    शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।