सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहीबार  ५.६३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख २७, २०८१ बिहीबार
  • 252
    SHARES
  • बिहीबार  ५.६३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साता अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५.६३ अंकले बढेको छ । 

    images

    आज ०.२८ प्रतिशत बढेर नेप्से १९६६ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    ११५ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १४ को स्थिर रह्यो । कुल ३ अर्ब १२ करोडको कारोबार भयो ।

    images