मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच बैठक जारी

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 266
    SHARES
  • बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच बैठक जारी

    काठमाडौं । प्रधानमन्त्री निवास  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी छ । 

    images

    कांग्रेसले संसद् बैठकमा अवरोध जारी राखेपछि प्रधानमन्त्री दाहालले आइतबार वार्ताका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई बोलाएका हुन् ।

    जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

    images