मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबिच भेटर्वाता

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 277
    SHARES
  • प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबिच भेटर्वाता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेल बिच भेटर्वाता भएको छ । 

    images

    आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

    भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    images