सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार ८.२६ अङ्कले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 291
    SHARES
  • आइतबार ८.२६ अङ्कले बढ्यो सेयर बजार

    काठमाडौंं ।  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य  अंकले बढेको छ । 

    images

    आज ८.२६ अङ्कले बढेर १९७४.५० विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै साङ्ग्रीला विकास बैंकको १० करोड रुपैयाँ बराबरको शेयर खरिदरबिक्री भयो ।

    images