मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एकीकृत समाजवादींको पोलिटब्युरो समितिको बैठक बस्दै

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 320
    SHARES
  • एकीकृत समाजवादींको पोलिटब्युरो समितिको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादीं)को पोलिटब्युरो समितिको बैठक आज बस्दैछ ।

    images

    बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेबताइएको छ । 

    बैठकमा पार्टीको आशन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । 

    images

    एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।