सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 325
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

    images

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। 

    आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९४ र बिक्रीदर १६७ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। 

    images

    त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। 

    mon.png