मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसको संसदीय दलको बैठक स्थगित

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 234
    SHARES
  • कांग्रेसको संसदीय दलको बैठक स्थगित

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दल समिति र संसदीय दलको आज दिउँसोका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

    images

    बैठक भोलि जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

    बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले सूचना प्रकाशित गरी जनाएको हो ।

    images