सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 305
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

    images

    आज छापावाला सुनको मुल्य तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुनको मुल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

     आज चाँदीको मुल्य १० रुपैयाँ प्रतितोलाका दरले घटेर तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।