सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार सेयर बजार २४.३९ अंकले बढ्यो

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 344
    SHARES
  • सोमबार सेयर बजार २४.३९ अंकले बढ्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार  सेयर बजार २४.३९ अंकले बढेको छ ।

    images

    आज बजार १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा कायम भएको नेपाल स्टक एक्जेञ्जले जनाएको छ। 

    आज ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक किनबेच भएको छ ।

    images

    सोमबार नेप्सेमा ३२० कम्पनीको कारोबार हुँदा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ ।  बाकी ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।