मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपतिले पेश गर्ने सरकारका नीति तथा कार्यक्रम  मन्त्रिपरिषद् बाट पारित

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 265
    SHARES
  • राष्ट्रपतिले पेश गर्ने सरकारका नीति तथा कार्यक्रम  मन्त्रिपरिषद् बाट  पारित

    काठमाडौं । मंगलवार संघीय संसद्‌को बैठकमा राष्ट्रपतिले पेश गर्ने सरकारका नीति तथा कार्यक्रम पारित भएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । 

    संयुक्त सदनको बैठकमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम पारित हुनेछ । 

    images

    मन्त्रिपरिषद् बैठकले १६ औं पञ्चवर्षीय योजना समेत पारित गरेको मन्त्री शर्माले जानकारी दिइन् ।