मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिनुपर्ने रास्वपाको माग

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 234
    SHARES
  • गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिनुपर्ने रास्वपाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले एक पटक मात्रै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिनुपर्ने माग गरेका छन् ।

    images

    परियारले मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा विभिन्न दलका प्रमुख सचेतकहरूसँगको छलफलमा पनि यस्तो बताएका हुन् ।

    प्रमुख सचेतक परियार, ‘धन्यवाद, प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले  संसद्को अवरोधको निर्णयमा पुनर्विचार गर्नु आवश्यक छ । गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुहोस् ।’

    images