सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार २८.६२ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 253
    SHARES
  • मंगलबार २८.६२ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २८ अंकले बढेको छ । 

    images

    आज सेयर बजार २८.६२ अंकले बढेर २०२७.५१ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    यस दिन ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ । 

    images

    मंगलबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। बाकी ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।