मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आउँदो आर्थिक वर्षलाई कृषि दशक घोषणा गरिने

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 238
    SHARES
  • आउँदो आर्थिक वर्षलाई कृषि दशक घोषणा गरिने

    काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ । 

    images

    मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताउका हुन् । 

     उनले भने,“कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ,” । “आर्थिक वर्ष ०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।”

    images

    उनले दशक घोषणापश्चात् सरकारी निजी सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गर्ने जानकरी दिए ।