सोमबार, कार्तिक १७ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुदैं

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 244
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुदैं

    काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ ।

    images

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा  मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो ।

    यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेटर सन्दीप लामिछाने