सोमबार, कार्तिक १७ गते २०८३
images
images

१ हजार रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 243
    SHARES
  • १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य बढेको छ।

    images

    मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुनको मुल्य पनि १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     यता चाँदीको मुल्य ५ रुपैयाँ प्रतितोलाका दरले बढेर १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।