सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबार ९.५४ अंकले घट्यो सेयरबजार

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 214
    SHARES
  • बुधबार ९.५४ अंकले घट्यो सेयरबजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयरबजारमा गिरावट देखिएको छ। 

    images

    आज बजार  ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज बजार घटे पनि ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको ८४ लाख कित्ता खरिदबिक्री भएको छ । 

    images

    बुधबार ६५ कम्पनीको सेयर बढ्दा १७२ कम्पनीको सेयर घटेको छ भने बाकी ८ वटाको मूल्य स्थिर छ ।