शनिबार, भाद्र २७ गते २०८३
images

बडादशैंको मुखमा वैदेशिक रोजगारीको लागि विदेश जाने युवाको लर्को (फोटो फिचर)

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 795
    SHARES
  • बडादशैंको मुखमा वैदेशिक रोजगारीको लागि विदेश जाने युवाको लर्को (फोटो फिचर)

    असोज १४ काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं सुरु हुन केहि दिन मात्रै बाँकी छ । नजिकिएको दसैंको मुखमा पनि वैदेशिक रोजगारीको लागि विदेशीने युवाहरुको यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा लर्को नै लागेको छ । कोरोना महामारीको कारण लामो समय बन्द भएको वैदेशिक रोजगारी खुलेसँगै रोजगारीको लागि विदेशिनेको संख्या दिन प्रतिदिन बढदै गएको छ ।

    images

    त्यस्तै छिमेकी देश भारतबाट भने चार्डपर्वको लागि स्वदेश फर्किनेको संख्या भने दिन प्रतिदिन बढदै आएको छ । तर यता त्रिभुवन बिमान स्थलमा भने आज बिहिवार मात्रै सयौंको संख्यामा विदेशीने युवाको लर्काे रहेको थियो ।

    फोटो फिचर  received_555750995490584.jpegreceived_1063768054449844.jpegreceived_888716108457130.jpegreceived_1030071614471225.jpegreceived_1111805112686550.jpegreceived_581298303213127.jpegreceived_917048215892831.jpegreceived_597000311663071.jpegreceived_390039506106691.jpegreceived_572989937081632.jpeg

    images