सोमबार, कार्तिक १७ गते २०८३
images
images

गृहमन्त्री लामिछानेले भने एक पटक बोल्न पाउनु पर्यो,त्यत्ति हो मागेको

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 389
    SHARES
  • गृहमन्त्री लामिछानेले भने एक पटक बोल्न पाउनु पर्यो,त्यत्ति हो मागेको

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले  संसदमा एक पटक बोल्न पाउनुपर्ने बताएका छन् ।

    images

    बिहिबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । 

    लामिछानेले भने, ‘एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल रु’

    images

    कांग्रेसले लामिछानमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।

    rabi.PNG