सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक आज

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 225
    SHARES
  • प्रतिनिधि सभाको बैठक आज

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । 

    images

    बिहिबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

    सभामुखले जबरजस्ती बैठक संचालन गर्न खोजेपछि विहिबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय समितिको माग राख्दै संसदको अवरोध जारी राख्ने बताएको छ ।

    images