सोमबार, कार्तिक १७ गते २०८३
images
images

७ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 222
    SHARES
  • ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मुल्य घटेको छ।

    images

    बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

    त्यस्तै आज तेजावी सुनको मुल्य पनि ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     आज चाँदीको मुल्य ५ रुपैयाँ प्रतितोलाका दरले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।