सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 315
    SHARES
  • आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

    images

    सभामुख देवराज घिमिरेको सचिवालयले यस्तो जानकारी दिएको हो । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो ।

    यसबीचमा कांग्रेससहित विपक्षी दलहरूबीच छलफल भएको थियो । संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने उनीहरूबीच निर्णय भएको थियो ।
    यता, प्रधानमन्त्री पुष्पकमल दाहाल , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच पनि छलफल भएको थियो ।

    images

    गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गर्दै आइरहेको छ ।