सोमबार, कार्तिक १७ गते २०८३
images
images

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 295
    SHARES
  • मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । 

    images

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराइन् । 

    उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न लागिएको हो ।

    images