सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार ४५.६९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ ६, २०८१ आइतबार
  • 348
    SHARES
  • आइतबार ४५.६९ अंकले बढ्यो सेयर बजार

    काठमाडौं ।  शुक्रबार राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको तेस्रो समीक्षाले कर्जाको माग वृद्धि गर्ने अर्थतन्त्रलाई गति दिन सक्ने आकलनमा सेयर बजारमा समेत वृद्धि देखिएको छ।

    images

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेको छ । आज बजार ४५.६९ अंकले बढेर  २०६४.४५ विन्दुमा बन्द भएको विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको कारोबार भएको छ । 

    images