सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 234
    SHARES
  • कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरीएको छ । 

    images

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित भएको हो । 

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी लगाउदै अवरुद्ध गरेको थियोे । 

    images