सोमबार, कार्तिक १७ गते २०८३
images
images

विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 228
    SHARES
  • विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास मतको लागि प्रस्ताव पेश गरेका छन् ।  

    images

    प्रधानमन्त्री  दाहालले आज चौथो पटक विश्वास मत दिन लागेका हुन् ।