काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् ।
सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालले विश्वासको मत पाएका हुन् । उनको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।
.jpg)


