मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार २७ . ५४ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 397
    SHARES
  • सोमबार  २७ . ५४  अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । 

    images

    आज सेयर बजार  २७ दशमलव ५४ अंकले बढेर २०८९ अंकमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
     
    कुल १३४ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने ५ को स्थिर छ ।

    अघिल्लो दिन ५ अर्ब २५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८५ करोडको कारोबार भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार