आइतबार, कार्तिक १६ गते २०८३
images
images

पशुपतिमा चढाइएको भेटी चोरी गर्ने कर्मचारीहरु पक्राउ

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 346
    SHARES
  • पशुपतिमा चढाइएको भेटी चोरी गर्ने कर्मचारीहरु पक्राउ

    काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीहरु पक्राउ परेका छन् ।

    images

    भगवानलाई चढाइएको भेटी गन्दै गर्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ परेका हुन् ।

    सिसी क्यामेरामा उनीरुले भेटी लुकाएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको विकास कोषले जनाएको छ । 

    images

    पक्राउ परेका सबैलाई छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । परियार पशुपतिमा बाजा बजाउने कर्मचारी हुन् । प्रारम्भिक बयानमा परियारले कोषकै केही पदाधिकारीको निर्देशनमा चोरी गरेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथको मन्दिर