सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 225
    SHARES
  • मंगलबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा एकनासले बढिरहेको सुनको मुल्य मंगलबार घटेको छ ।  

    images

    सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

    त्यस्तै आज तेजावी सुनको मुल्य पनि १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता आज चाँदीको मुल्य ५५ रुपैयाँले घटेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।