सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ :अध्यक्ष ओली

एक्सप्रेस पाना
जेठ ८, २०८१ मंगलबार
  • 301
    SHARES
  • नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ :अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।

    images

    मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरेका हुन् ।

    अध्यक्ष ओलीले भने, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”

    images

    अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नुपर्ने बताए ।

    साथै, उनले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे ।