काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
बिहिबार प्रतितोला ३८ हजार ७ सयर रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १८ सयले घटेर १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


