आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 282
    SHARES
  • प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

    काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । 

    images

    बैठक सुरु भएसंगै नेपाली कांग्रेसले अवरोध गरे पछि सभामुख देवराज घिमिरेले बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक