सोमबार, कार्तिक १७ गते २०८३
images
images

सभापति देउवा र एम्नेस्टि इन्टरनेसनलकी महासचिव कालामर्डबीच भेटवार्ता

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 259
    SHARES
  • सभापति देउवा र एम्नेस्टि इन्टरनेसनलकी महासचिव कालामर्डबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एम्नेस्टि इन्टरनेसनलकी महासचिव डा. एग्नेस कालामर्डबीच भेटवार्ता भएको छ।

    images

     नेपाल भ्रमणमा रहेकी महासचिव कालामर्डले शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग भेटवार्ता गरेको देउवाको सचिवालयले जनाएको छ।


    भेटमा संक्रमणकालीन न्याय,प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा उनीहरूबीच छलफल भएको जनाइएको छ।

    images