सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 282
    SHARES
  • सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    images

    जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो ।