सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार सुनको मुल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 309
    SHARES
  • आइतबार सुनको मुल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । 

    images

    शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

    आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    त्यस्तै, आज चाँदीको मुल्य पनि स्थिर नै रहेको छ । चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।