सोमबार, कार्तिक १७ गते २०८३
images
images

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 281
    SHARES
  • आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने

    काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

    images

    आइतबार बसेको प्रतिनिधीसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् हुन् । 

    उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई अनुरोध गरेका छन् ।

    images