सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार २२.१४अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 241
    SHARES
  • आइतबार २२.१४अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । 

    images

    आज बजार २२.१४अंकले घटेर २ हजार १०९.३४ विन्दुमा आएर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २१३ वटा कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

    images

    आइतबार २९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ