सोमबार, कार्तिक १७ गते २०८३
images
images

सरकारले पेलेर जाने भए काँग्रेसले चुनौती सामना गर्न तयार छ :कृष्णप्रसाद सिटौला

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 327
    SHARES
  • सरकारले पेलेर जाने भए काँग्रेसले चुनौती सामना गर्न तयार छ :कृष्णप्रसाद सिटौला

    काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेसले चुनौती सामना गर्न तयार रहेको बताउका छन् । 

    images

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए। 

    उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताउदै काँग्रेससहितका प्रतिपक्ष दलले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेकोबताए। सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिए। 

    images

     

  • सम्बन्धित विषय:

  • # कृष्णप्रसाद सिटौला