सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १४, २०८१ सोमबार
  • 251
    SHARES
  • सोमबार बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

     काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । 

    images

    आइतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय  रुपैयाँमा कारोबार  भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

     आज तेजावी सुन पनि ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सोमबार चाँदीको मुल्य २५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।