मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ३.९३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
जेठ १४, २०८१ सोमबार
  • 302
    SHARES
  • सोमबार ३.९३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।

    images

    आज बजार ३.९३ अंकले बढेर २११३ अंकमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको कारोबार भएको छ । 

    images

     त्यस्तै आज १४९ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्यको घटेको छ भने बाकी ८ को स्थिर रहेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार