सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 226
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  

    images

    बैठक मंगलबार बिहान १० बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ । 

    सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

    images

    सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्ष र कांग्रेस नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने कार्यादेश तय गरेसँगै संसदको अवरोध हट्ने देखिएको छ ।

    पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी दिन पनि कांग्रेसले दलको बैठक बस्न लागेको हो।