सोमबार, कार्तिक १७ गते २०८३
images
images

दिउँसो ३ बजेका लागि सारियो बजेट भाषण

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 269
    SHARES
  • दिउँसो ३ बजेका लागि सारियो बजेट भाषण

    काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आह्वान भएको संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ।

    images

    मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारको अनुरोधमा दिउँसो ३ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ। 

    ‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ। 

    images


    आजको बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्।