मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मुल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 295
    SHARES
  • बुधबार सुनको मुल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य बढेको छ । 

    images

    मंगलबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन पनि ६ सय रुपैयाँले बढेर आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बुधबार चाँदीको मुल्य १० रुपैयाँले बढरे तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी