काठमाडौं । नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा किरणराज शर्मा पौडेल मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९)र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

.jpg)


