सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा

एक्सप्रेस पाना
जेठ १८, २०८१ शुक्रबार
  • 203
    SHARES
  • गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा

    काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।

    images

    गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । 


    उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    images