मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मुल्य उच्च विन्दुमा ,कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १८, २०८१ शुक्रबार
  • 323
    SHARES
  • शुक्रबार सुनको मुल्य उच्च विन्दुमा ,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य मुल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ 

    images

    बिहिबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांसघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदी भने प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी