काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
बैठकमा संसद्मा जेठ १५ गते पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने बताइएको छ । संसदमा बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।।
.jpg)


