सोमबार, कार्तिक १७ गते २०८३
images
images

स्वास्थ्य उपचारका लागि कांग्रेस नेता सिंह नयाँ दिल्ली प्रस्थान

एक्सप्रेस पाना
जेठ १८, २०८१ शुक्रबार
  • 255
    SHARES
  • स्वास्थ्य उपचारका लागि कांग्रेस नेता सिंह नयाँ दिल्ली प्रस्थान

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    images

    स्वास्थ्यमा समस्या देखिए पछि नेता सिंह शुक्रबार नयाँ दिल्ली गएका हुन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि सिंहले सुरुमा वीर अस्पतालमा जाँच गराएका थिए । वीरले उनलाई मेडिसिटी हस्पिटलका लागि रिफर गरेको थियो । उक्त अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम सिंह उपचारका लागि दिल्ली गएका थिए ।

    images

    नेता सिंह यसअघि वैशाख १२ गते दिल्ली गएका थिए ।