सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक आज पनि,बजेटमाथीको छलफल जारी रहने

एक्सप्रेस पाना
जेठ २१, २०८१ सोमबार
  • 256
    SHARES
  • प्रतिनिधि सभाको बैठक आज पनि,बजेटमाथीको छलफल जारी रहने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । 

    images

    बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    बैठकमा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथि आज पनि छलफल जारी रहने बताइएको छ ।  

    images


    सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।